Online Bible

- Reklamy -




यशैयाको पुस्तक 23:2 - पवित्र बाइबल

2 हे समुद्र नजिकका वासिन्दाहरू हो, तिमीहरू रोकिनु पर्छ र दु:खी हुनु पर्छ। त्यस शहरले व्यापारीहरू समुद्र पारि पठाउँथ्यो र ती मानिसहरू धनी भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 हे टापूका मानिस हो, र हे सीदोनका व्‍यापारी हो! जसलाई सामुद्रिक व्‍यापारीहरूले धनी बनाएका छन्, तिमीहरू चूप लाग।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2-3 सीदोनका व्‍यापारीहरू हो, विलाप गर! मिश्रमा उब्‍जेका अन्‍न किन-बेच गर्ने तिमीहरूले आफ्‍ना मानिसहरू समुद्रपारि पठाएका थियौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हे टापुका मानिसहरू र सीदोनका व्यापारीहरू हो, चुप लाग! तिमीहरूलाई समुद्री व्यवसायीहरूले धनी तुल्याएका छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 23:2

Následuj nás:

Reklamy


Reklamy