यशैयाको पुस्तक 23:17 - पवित्र बाइबल17 सत्तरी बर्षपछि, परमप्रभुले सोरको विषयमा पुनर्विचार गर्नुहुन्छ र उसको निर्णय दिनुहुनेछ। सोरको व्यापार फेरि कायम हुन्छ। सोर पृथ्वीको जम्मै देश वा जातिहरूका लागि एउटा वेश्यालय हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 सत्तरी वर्षको अन्तमा परमप्रभुले सोरमाथि निगाह गर्नुहुनेछ, र त्यो फेरि आफ्नो वेश्यावृत्तिको पेशातिर फर्कनेछ, र पृथ्वीभरिका सारा राज्यहरूसित त्यसले व्यापार गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सत्तरी वर्ष बितेपछि परमप्रभुले टुरोसलाई आफ्नो पुरानै व्यापारमा फर्कने अनुमति दिनुहुनेछ र त्यसले ज्यालामा पृथ्वीभरिका राज्यहरूसित काम गर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 सत्तरी वर्ष बितेपछि यस्तो हुनेछ: याहवेहले टायरसित व्यवहार गर्नुहुनेछ। त्यो आफ्नो वेश्यावृत्तिको पेशातिर फर्किनेछे, र त्यसले पृथ्वीभरिका राज्यहरूसित आफ्नो व्यापार गर्नेछे। Viz kapitola |