Online Bible

- Reklamy -




यशैयाको पुस्तक 23:16 - पवित्र बाइबल

16 “हे पुरूषहरूले छोडेका नारीहरू! आफ्नो साराङ्गी लेऊ अनि शहरमा हिँड। आफ्नो गीतका धुन उचित ढङ्गले बजाऊ। आफ्नो गीत गाऊ। तब तिम्रा पुरूषहरूले सम्भवत तिमीहरूलाई सम्झना गर्नेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “हे बिर्सिएकी वेश्‍या, वीणा लिएर सहरको बीचबाट जा। वीणाको सङ्गीत बजा, धेरै गीत गा, र फेरि तेरो सम्‍झना गरिनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 वीणा लिएर सहर चारैतिर डुल्, ए बिर्सिएकी वेश्‍या! फेरि मानिसहरू बटुल्‍न वीणा बजाएर गीत गा।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “हे बिर्सिएकी वेश्या, वीणा लिएर सहरको बीचमा वरिपरि घुमिहिँड्; सुमधुर वीणा बजा, धेरै गीत गा, र तेरो फेरि स्मरण गरियोस्!”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 23:16

Následuj nás:

Reklamy


Reklamy