Online Bible

- Reklamy -




यशैयाको पुस्तक 23:14 - पवित्र बाइबल

14 यसैले, दु:खी बन, तर्शीशबाट आएका जहाजहरू, तिमीहरूका सुरक्षाको ठाउँ अर्थात सोर नष्ट हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 हे तर्शीशका जहाज हो, विलाप गर, तिमीहरूको किल्‍ला नष्‍ट पारिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 विलाप गर, हे महासागरका नाविकहरू हो! तिमीहरू भर परेको सहर नष्‍ट भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 हे तर्शीशका जहाजहरू हो, विलाप गर; तिमीहरूको किल्‍ला नष्‍ट पारिएको छ!

Viz kapitola kopírovat




यशैयाको पुस्तक 23:14

Následuj nás:

Reklamy


Reklamy