Online Bible

- Reklamy -




यशैयाको पुस्तक 23:11 - पवित्र बाइबल

11 परमप्रभुले समुद्र तर्फ आफ्ना हातहरू फैलाउँनु भयो अनि परमप्रभुले सोरको विरूद्ध युद्ध गर्नलाई राज्यहरू भेला गर्नुभयो। परमप्रभुले कनानलाई सोरको सुरक्षाको ठाउँ नष्ट पार्नलाई आज्ञा गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 परमप्रभुले आफ्‍नो हात समुद्रमाथि फैलाउनुभएको छ र त्‍यसका राज्‍यहरूलाई काम्‍न लाउनुभएको छ। उहाँले फोनिकेका किल्‍लाहरू नष्‍ट पार्नलाई आज्ञा दिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 परमप्रभुले समुद्रमाथि आफ्‍नो हात उचाल्‍नुभएको छ र राज्‍यहरूलाई हराउनुभएको छ। फोनिकेका व्‍यापार केन्‍द्रहरू नाश गर्नलाई उहाँले आज्ञा दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 याहवेहले आफ्नो हात समुद्रमाथि पसार्नुभएको छ, र त्यसका राज्यहरूलाई हल्‍लाउनुभएको छ। उहाँले त्यसको किल्‍ला नष्‍ट होस् भनेर फोनिकेको विषयमा आज्ञा दिनुभएको छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 23:11

Následuj nás:

Reklamy


Reklamy