यशैयाको पुस्तक 23:10 - पवित्र बाइबल10 हे तर्शीशका जहाजहरू! आफ्नै देशमा फर्केर जाऊ। सानो नदी सम्झेर समुद्र पार गर, अब कसैले पनि तिमीहरूलाई रोक्ने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 हे तर्शीशकी छोरी, नील नदीको किनारमा जस्तै जमिन जोत् किनकि अब तेरो कुनै बन्दरगाह रहेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर्शीशमा नयाँ मुलुक आबाद गर्नेहरू हो, गएर त्यहाँको जमिन जोत! तिमीहरूको रक्षा गर्ने अब कोही छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हे तर्शीशकी छोरी, नील नदीको किनारमा जस्तै आफ्नो जमिन जोत्, किनकि अब तँसित कुनै बन्दरगाह रहेन। Viz kapitola |