Online Bible

- Reklamy -




यशैयाको पुस्तक 23:1 - पवित्र बाइबल

1 सोरको विषयमा शोक सन्देश: जहाजहरूमा भएका मानिसहरूलाई सूचना दिइयो: “हे तर्शीशका जहाजहरू हो! शोक मनाऊ! तिमीहरूको बन्दरगाह ध्वंश गरिएकोछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 टुरोसको विषयमा ईश्‍वरवाणी: हे तर्शीशका जहाज हो, विलाप गर, किनकि टुरोस ध्‍वस्‍त पारिएको छ, र त्‍यहाँ कुनै घर अथवा कुनै बन्‍दरगाह छोड़िएको छैन। साइप्रसबाट एउटा कुरा तिनीहरूकहाँ आएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यो टुरोसबारे अगमवाणी हो: हे महासागरका नाविक हो, विलाप गर! तिमीहरूको मुख्‍य बन्‍दरगाह टुरोस ध्‍वस्‍त भएको छ। त्‍यहाँका घरहरू र जहाजले आश्रय लिने स्‍थानहरू श्रापित भएका छन्। तिमीहरूका जहाज साइप्रसबाट फर्केपछि यो खबर तिमीहरूले सुन्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 टायरको विषयमा भविष्यवाणी: हे तर्शीशका जहाज हो, विलाप गर! किनकि टायर नाश भएको छ, र घर वा बन्दरगाहरहित भएको छ। कित्तीम देशबाट, तिनीहरूकहाँ यो वचन आएको छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 23:1

Následuj nás:

Reklamy


Reklamy