Online Bible

- Reklamy -




यशैयाको पुस्तक 22:6 - पवित्र बाइबल

6 एलामबाट आएका घोडचडी सिपाहीहरूले आफ्ना धनुहरू बोकेर युद्धकालागि जानेछन्। कीरका मानिसहरूले आफ्ना ढालहरूका टिङ्गटिङ्ग र टुङ्गटुङ्ग आवाज गर्दै कोलाहल मच्चाउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 एलामले रथीहरू र घोड़ाहरूसमेत धनु राख्‍ने ठोक्रो भिर्छ। कीरले ढालको खोल निकाल्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 एलाम देशका सिपाहीहरू घोडामा सवार भई, धनु-काँड भिरेर आए। कीर देशका सिपाहीहरूले आफ्‍ना ढाल तयार राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 एलामले आफ्ना सारथीहरू र घोडाहरूसित आफ्नो धनु राख्ने ठोक्रो भिर्छ; कीरले ढालको खोल निकाल्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 22:6

Následuj nás:

Reklamy


Reklamy