यशैयाको पुस्तक 22:4 - पवित्र बाइबल4 यसकारण म भन्छु, “मलाई नहेर! मलाई चिच्याउन देऊ! यरूशलेम नष्ट भई सकेपछि मलाई सान्त्वना दिन अघि नबढ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसकारण मैले भनें, “मदेखि मुख फर्काओ। मलाई धुरुधुरु रुन देओ। मेरा प्रजाको विनाशको कारण मलाई सान्त्वना दिन कोशिश नगर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मरेका मेरा मानिसहरूका निम्ति रुँदै बिलौना गर्न मलाई एक्लै छोडिदेऊ। मलाई सान्त्वना दिने चेष्टा नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण मैले भनेँ, “मबाट गइहाल; मलाई धुरुधुरु रुन देओ। मेरा जातिको संहारमा मलाई सान्त्वना दिने प्रयास नगर।” Viz kapitola |