Online Bible

- Reklamy -




यशैयाको पुस्तक 22:3 - पवित्र बाइबल

3 तिमीहरूका सारा शासकहरूसँगै भाग्दै गए। तर तिनीहरू सबै नै पक्राउ परे। अनि तिनीहरूसित धनुष थिएनन्। सबै शासकहरूसँगै भागे तर तिनीहरू सबै नै पक्राऊ परे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तेरा सबै शासकहरू एकैसाथ भागे, धनु नचलाएर नै तिनीहरू पक्राउमा परे। शत्रुहरू टाढ़ै छँदा पनि तिमीहरू भाग्‍यौ, र सबै जो समातियौ एकैसाथ कैदी बनाएर लगियौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिम्रा सबै अगुवाहरू भागे र एउटा काँड नहानी कब्‍जामा परे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तेरा सबै अगुवाहरू एकसाथ भागेका छन्; तिनीहरू कुनै धनु नचलाई पक्रिएका छन्। तेरा शत्रुहरू टाढा छँदै तँ भागिस्, र तिमीहरू एकसाथ कैदमा लगियौ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 22:3

Následuj nás:

Reklamy


Reklamy