यशैयाको पुस्तक 22:24 - पवित्र बाइबल24 आफ्नो बाबुको सम्पूर्ण महिमा र मुख्य चीजहरू त्यसैमा झुण्डाईनेछ। ठूलाहरू र साना नानीहरू पनि उमाथि नै भर पर्नेछन्। साना थालहरू र पानीका ठूला बोतलहरू उसैमाथि झुण्डयारहेको जस्तो ती मानिसहरू हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 आफ्नो परिवारको सम्पूर्ण महिमा— त्यसका सन्तान र शाखाहरू, त्यसका हरेक ससाना पात्रहरू— कचौरादेखि गाग्रोसम्मको महिमा त्यसमै निर्भर गर्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “तर त्यसका सबै नातेदार र ओतमा रहनेहरू त्यसका बोझ बन्नेछन्। किलामा भाँडाकुँडा र कचौराहरू झुण्डिएझैँ तिनीहरू त्यसमा झुण्डिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 आफ्नो परिवारको सम्पूर्ण महिमा—त्यसका सन्तान र शाखाहरू, त्यसका हरेक स-साना पात्रहरू—कचौरादेखि गाग्रोसम्मको महिमा त्यसमा नै निर्भर गर्नेछ।” Viz kapitola |