यशैयाको पुस्तक 22:23 - पवित्र बाइबल23 म त्यसलाई यति बलियो बनाउनेछु जस्तो हतौडाले कुनै कडा फल्याकमा काँटी ठोकेर गाडिन्छ। त्यो सेवक आफ्नो बुबाको घरमा सम्माननीय आसनमा रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 म त्यसलाई बलियो ठाउँमा कीलाझैँ गाड्नेछु। त्यो आफ्नो बुबाको घरको निम्ति एउटा सम्मानको आसन हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 म त्यसलाई किला गाडेझैँ बलियो गरी त्यसको ठाउँमा राख्नेछु र त्यसले आफ्नो सारा परिवारमा सम्मान्को स्रोत ल्याइरहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 म त्यसलाई एउटा स्थिर ठाउँमा गाडिएको किलाझैँ गाड्नेछु। त्यो आफ्ना पिताको घरानाका निम्ति एउटा सम्मानको आसन हुनेछ। Viz kapitola |