Online Bible

- Reklamy -




यशैयाको पुस्तक 22:21 - पवित्र बाइबल

21 म तिम्रो पोशाक लैजानेछु अनि उसलाई लाउन दिनेछु। तिमीबाट यो लिए पछि म उसलाई राजकीय अधिकार प्रदान गर्नेछु। तिम्रोमा भएको काम म उसलाई दिनेछु। त्यो सेवक यरूशलेमका मानिसहरू अनि यहूदा परिवारको बुबा हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 म त्‍यसलाई तेरो पोशाक पहिर्‍याइदिनेछु र तेरो पटुका त्‍यसलाई बाँधिदिनेछु, र तेरो अधिकार म त्‍यसको हातमा सुम्‍पिदिनेछु। त्‍यो यरूशलेममा बस्‍नेहरू र यहूदाका घरानाको बुबा हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तेरो सरकारी वस्‍त्र र पटुका म त्‍यसलाई पहिर्‍याइदिनेछु र तेरा सबै अधिकार त्‍यसका हातमा दिनेछु। यरूशलेम र यहूदाका मानिसहरूका निम्‍ति त्‍यो बुबासमान हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 म त्यसलाई तेरो पोशाक पहिर्‍याइदिनेछु र त्यसलाई तेरो पटुका बाँधिदिनेछु; अनि तेरा सबै अधिकार त्यसलाई सुम्पिदिनेछु। त्यो यरूशलेममा बस्‍नेहरूका निम्ति र यहूदाको घरानाका निम्ति पिता हुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 22:21

Následuj nás:

Reklamy


Reklamy