यशैयाको पुस्तक 22:17 - पवित्र बाइबल17-18 “हे वीर पुरूष परमप्रभुले तिमीलाई श्राप दिनुहुनेछ। परमप्रभुले तिमीलाई डल्लो पारेर एउटा सानो गोलीलाई झैं कुनै एउटा ठूलो देशभित्र फ्याँकिदिनु हुनेछ। अनि त्यहाँ तिमी मर्नेछौ।” परमप्रभुले भन्नुभयो, “तिमी आफ्नो रथमाथि एकदम घमण्डी थियौ। तर टाढाको देशमा तिम्रो नयाँ शासककहाँ अझ उत्तम रथहरू पाउनेछौ। अनि तिम्रो रथहरूले उसको राजमहलमा त्यतिको महत्व पाउने छैन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 ए पराक्रमी पुरुष, होशियार बस्, परमप्रभुले तँलाई खूब कसेर समात्नुहुनेछ र खूब जोडसित फ्याँक्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तँ ठूलो मानिस होलास् तर परमप्रभुले तँलाई टिपेर फ्याँकिदिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “होशियार, याहवेहले तँलाई बलियो गरी पक्रनुहुन्छ; अनि तँ शक्तिशाली मानिस सुन्, तँलाई उहाँले टिपेर टाढा फ्याँकिदिनुहुनेछ। Viz kapitola |