यशैयाको पुस्तक 22:12 - पवित्र बाइबल12 यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दु:खी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यस दिन परमप्रभु, सर्वशक्तिमान् परमप्रभुले तिमीहरूलाई रुन र विलाप गर्न, कपाल लुछ्न र भाङ्ग्रा लाउनलाई बोलाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 सार्वभौम, सर्वशक्तिमान् परमप्रभुले तिमीहरूलाई रुने र विलाप गर्ने, टाउको खौरने र भाङ्ग्रा लगाउने आदेश दिँदै हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यस दिन प्रभु, सेनाहरूका याहवेहले तँलाई त्यससित रुन र विलाप गर्न, आफ्नो केश लुछ्न र भाङ्ग्रा लगाउन बोलाउनुभयो। Viz kapitola |