यशैयाको पुस्तक 22:1 - पवित्र बाइबल1 दिव्य दर्शनको बेंसी बारे दु:खको सन्देश: हे यरूशलेम तिमीलाई के भयो? किन तिनीहरू माथिको तलामा लुकिरहेछौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दर्शनको बेँसीको विषयमा ईश्वरवाणी: तिमीहरूलाई के भयो र तिमीहरू जम्मै घरका कौसीमा उक्लेर गयौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दर्शनको बेसीको सम्बन्धमा यो अगमवाणी छ: के भइरहेछ? किन सहरका सबै बासिन्दाहरूले घर-घरका कौसीहरूमाथि आनन्द मनाइरहेका छन्? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दर्शनको बेँसीको विरुद्धमा भविष्यवाणी: अहिले तिमीहरूलाई के भयो, कि तिमीहरू सबै जना घरका कौसीहरूमा चढेर गयौ? Viz kapitola |