Online Bible

- Reklamy -




यशैयाको पुस्तक 21:8 - पवित्र बाइबल

8 तब एकदिन त्यस रक्षकले यसो भन्दै बोलाउने छ, “मेरा मालिक, धरहरामाथि हुनु भएकाले म प्रत्येक दिन नै नियाली रहेकोछु। म प्रत्येक रात उभिएर पहरा दिइरहेकोछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यो पहरादार यसो भनेर करायो, “हे प्रभु, म दिनहुँ पहरा बस्‍ने धरहरामा उभिरहन्‍छु, र प्रत्‍येक रातमा म पहरा चौकीमा बस्‍छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 पहरेदारले भन्‍यो, “हजुर, रातदिन म आफ्‍नो ठाउँमा पहरा दिइराखेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब पहरेदार चिच्यायो, “मेरा प्रभु, म दिनहुँ धरहरामा खडा रहन्छु; प्रत्येक रात म आफ्नो चौकीमा बस्छु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 21:8

Následuj nás:

Reklamy


Reklamy