Online Bible

- Reklamy -




यशैयाको पुस्तक 21:7 - पवित्र बाइबल

7 यदि प्रहरीले घोडचडी सिपाहीहरूका लहर, गधाहरूको र ऊँटहरूको लहर देख्यो भने, उसले एकदमै होशीयारी साथ कान थाप्नु पर्दछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 जब त्‍यसले घोड़ाको टोली भएका रथहरू, र गधा र ऊँटका सवारहरू देख्‍छ, तब त्‍यो चनाखो, पूर्ण चनाखो होस्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 जोडी-जोडी भई घोडामा चढेको, गधा र ऊँटमा सवार भएका मानिसहरू आएका देख्‍यौ भने त्‍यसले तिनीहरूलाई होशियारसित हेरोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब त्यसले घोडाको टोलीसित रथहरू, गधामाथि सवार भएकाहरू अथवा ऊँटमाथि सवार भएकाहरूलाई देख्छ, तब त्यो सावधान, खूबै सावधान रहोस्।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 21:7

Následuj nás:

Reklamy


Reklamy