यशैयाको पुस्तक 21:6 - पवित्र बाइबल6 मेरो मालिकले मलाई भन्नुभयो, “जाऊ, यस शहरलाई सुरक्षित राख्न एकजना मानिस खोज। उसले जे देख्छ विवरण प्रस्तुत गर्नै पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 परमप्रभु मलाई यसो भन्नुहुन्छ, “जा, पहरादार राख्। त्यसले के देख्छ त्यो बताओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, “जा र एउटा पहरेदार खटा र त्यसले जे-जे देख्छ, ती तँलाई भन्न लगा। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 प्रभु मलाई यसो भन्नुहुन्छ: “जा, पहरेदार खटा, र त्यसले के देख्छ, त्यो बताओस्। Viz kapitola |