यशैयाको पुस्तक 21:4 - पवित्र बाइबल4 मेरो मनोरम साँझ डरलाग्दो रातमा परिणत भयो किनभने त्रासले ममाथि विजय प्राप्त गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मेरो मुटु हतोत्साहित भएको छ। डरले म काँप्छु। मैले चाहना गरेको सन्ध्याको रिमझिम मेरो निम्ति त्रास भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मलाई रिंगटा लागेको र म डरले काँप्दछु। कहिले साँझ पर्ला भनी म पर्खिरहेथें, साँझ त पर्यो तर त्यसले डर पो लिएर आएछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मेरो हृदय काम्छ, डरले मलाई ढुक-ढुक बनाउँछ; मैले इच्छा गरेको साँझ मेरा निम्ति त्रास भएको छ। Viz kapitola |