Online Bible

- Reklamy -




यशैयाको पुस्तक 21:17 - पवित्र बाइबल

17 त्यस समयमा केदारका केही धनुर्धारी, महान सेनाहरू मात्र त्यहाँ रहनेछन्।” परमप्रभु, इस्राएलका परमेश्वरले ती कुराहरू मलाई बताउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 धनुर्धारीहरू, केदारका योद्धाहरूमध्‍ये बाँचेकाहरू थोरै मात्र हुनेछन्‌।” परमप्रभु इस्राएलका परमेश्‍वरले त्‍यसै भन्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 धनु-काँड चलाउनेहरू केदारका बहादुर मानिसहरू हुन् तर तिनीहरू थोरै मात्र बाँच्‍नेछन्। म परमप्रभु, इस्राएलका परमेश्‍वर बोलिरहेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 धनुर्धारीहरू र केदारका योद्धाहरू थोरै मात्र बाँच्नेछन्।” याहवेह, इस्राएलका परमेश्‍वर बोल्नुभएको छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 21:17

Následuj nás:

Reklamy


Reklamy