Online Bible

- Reklamy -




यशैयाको पुस्तक 21:16 - पवित्र बाइबल

16 परमप्रभु, मेरो मालिक, ती हुने कुराहरू मलाई बताउनु भयो। परमप्रभुले भन्नुभयो, “एक बर्ष भित्रमा ज्यालामा काम गर्ने नोकरले समय गने जस्तै केदारको सम्पूर्ण गौरव जानेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 परमप्रभु मलाई यसो भन्‍नुहुन्‍छ, “एक वर्षभरिलाई ज्‍यालामा काम गर्ने नोकरले वर्ष गनेअनुसार, एकै वर्षमा केदारको सबै शान अन्‍त हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तब परमप्रभुले मलाई भन्‍नुभयो, “आजको ठीक एक वर्षमा केदारका कुल-कुलका महान्‌ताको अन्‍त हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 प्रभु मलाई यसो भन्‍नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले दिन गनेझैँ एक वर्षभित्रमा केदारका सबै रवाफ समाप्‍त हुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 21:16

Následuj nás:

Reklamy


Reklamy