Online Bible

- Reklamy -




यशैयाको पुस्तक 21:15 - पवित्र बाइबल

15 ती मानिसहरू जो मारिनलाई तयार थिए तरवारबाट भागि रहेका थिए। तिनीहरू धनुबाट भागि रहेका थिए। जो छोडिनलाई तयार थिए, तिनीहरू कठिन साथ युद्ध भूमिबाट भागिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिनीहरू तरवारबाट, नाङ्गो तरवारबाट, नुहेका धनुबाट, र घोर लड़ाइँबाट भाग्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिनीहरूलाई मार्न उठाएका तरवार र तानेका धनु र लडाइँका विपद्‌बाट बाँच्‍न मानिसहरू भागिरहेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिनीहरू तरवारबाट, नाङ्गो तरवारबाट, नुहेका धनुबाट, र घोर लडाइँबाट भाग्छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 21:15

Následuj nás:

Reklamy


Reklamy