Online Bible

- Reklamy -




यशैयाको पुस्तक 21:14 - पवित्र बाइबल

14 तेमाका मानिसहरू तिमीहरूले तिर्खाको केही यात्रीहरूलाई पानी अनि भोजन दियौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिर्खाएकाहरूका निम्‍ति पानी ल्‍याओ। तेमामा बस्‍नेहरूले शरणार्थीहरूका निम्‍ति खानेकुरा ल्‍याओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिमीहरूकहाँ आउने तिर्खाएका मानिसहरूलाई पानी पिउन देओ। हे तेमाका बासिन्‍दाहरू हो, तिमीहरूको शरण पर्न आएकाहरूलाई भोजन देओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिर्खाएकाहरूको निम्ति पानी ल्याओ; तेमामा बस्‍नेहरू, शरणार्थीहरूका निम्ति भोजन ल्यायो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 21:14

Následuj nás:

Reklamy


Reklamy