यशैयाको पुस्तक 21:13 - पवित्र बाइबल13 अरब बारे एउटा शोक सन्देश: ददानका मरुभूमिका यात्री समूहले! अरब मरुभूमिको रूखहरूमाझ रात बिताए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अरब देशको विषयमा ईश्वरवाणी: ए ददानीहरूका यात्री दल, जो अरब देशका झाड़ीहरूमा वास बस्छौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 अरब देशबारे यो अगमवाणी हो: ददानका बासिन्दाहरू हो, जसका यात्रा-दलले अरब देशका उजाडभूमिमा पाल हाल्दछन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अरब देशको विषयमा भविष्यवाणी: ददानीहरूका यात्री दलहरू, जो अरबका झाडीहरूमा छाउनी हालेर बस्छौ, Viz kapitola |