यशैयाको पुस्तक 21:12 - पवित्र बाइबल12 प्रहरीले जवाफ दिन्छ, “बिहान हुँदैछ तर फेरि रात आउने नै हो। यदि तिमीलाई केही सोध्नु छ भने फर्केर आऊ र सोध।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 पहरादारले जवाफ दिन्छ, “बिहान हुँदैछ, र रात पनि पर्दैछ। तिम्रो केही सोध्नु छ भने सोध, र फेरि फर्केर आऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मैले जवाफ दिएँ, “बिहान हुन लाग्यो। तर फेरि रात पर्नेछ। तिमीलाई फेरि केही सोध्नु छ भने फेरि आएर सोधे हुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 पहरेदारले जवाफ दिन्छ, “बिहान हुन लाग्यो, तर पनि रात आउँदैछ। यदि तिमीलाई केही सोधखोज गर्ने हो भने सोध; र फेरि फर्केर सोध्न आऊ।” Viz kapitola |