यशैयाको पुस्तक 21:11 - पवित्र बाइबल11 दूमाबारे एक दु:खको सन्देश: कसैले मलाई एदोम देखि डाक्यो, “हे प्रहरी, रात अझ कति बाँकी छ? कहिले सम्म बस्नु पर्ने हो!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 दुमाको विषयमा ईश्वरवाणी: “ए पहरादार, रात कति बाँकी छ? ए पहरादार, रात कति रहेको छ?” भनेर कसैले मलाई सेइरबाट भन्दैछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यो अगमवाणी एदोमबारे हो: “ए पहरेदार, रात अब कति बाँकी छ? कहिले यसको अन्त हुन्छ, मलाई भनिदेऊ, कसैले मलाई एदोमबाट सोध्यो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 दुमाको विरुद्धमा भविष्यवाणी: सेइरबाट मलाई कसैले बोलाउँछ, “पहरेदार, रात कति बाँकी छ? पहरेदार, रात कति बाँकी छ?” Viz kapitola |