यशैयाको पुस्तक 21:10 - पवित्र बाइबल10 “मेरा मानिसहरू तिमीहरूलाई मैले भनिसकेको छु सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरबाट मैले सुनिसकेकोछु। जाँतोले गहुँ पिंधे जस्तै तिमीहरू पनि पिधिंनेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 ए मेरो प्रजा, दाइँ गर्ने खलामा पेलिएकाहरू! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरबाट मैले जे सुनें, त्यो म तिमीहरूलाई भन्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हे मेरा प्रजा इस्राएल, खलामा गहुँ पिटिएझैँ तिमीहरू पिटिएका छौ। मैले जे शुभ-खबर सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरबाट सुनें, त्यही तिमीहरूलाई सुनाउँदछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हे खलामा दाइँ गरिएका मेरा मानिस हो, मैले सेनाहरूका याहवेह, इस्राएलका परमेश्वरबाट जे सुनेको छु, त्यो म तिमीहरूलाई भन्छु। Viz kapitola |