Online Bible

- Reklamy -




यशैयाको पुस्तक 21:1 - पवित्र बाइबल

1 “मरुभूमिको समुद्रको” बारेमा दु:खको सन्देश मरुभूमिबाट केही आइरहेछ, यो नेगेवबाट बहेको हावा जस्तै आइरहेछ, यो भयानक देशबाट आइरहेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 समुद्र-किनारको मरुभूमिको विषयमा ईश्‍वरवाणी: दक्षिण देशमा भुमरी जोडसित चलेझैँ, मरुभूमिबाट, त्रासको देशबाट एउटा आक्रमणकारी आउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 बेबिलोनियाबारे यो अगमवाणी छ: मरुभूमिमा जोडसित हावाको भूमरी चलेझैँ एउटा देशबाट भयानक विनाश आउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 समुद्रको किनारमा भएको उजाडस्थानको विषयमा भविष्यवाणी: भुमरीले दक्षिण देशलाई स्वात्तै लगेझैँ, उजाडस्थानबाट, आतङ्कको देशबाट एउटा आक्रमणकारी आउँछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 21:1

Následuj nás:

Reklamy


Reklamy