यशैयाको पुस्तक 20:6 - पवित्र बाइबल6 समुद्रको छेउमा बस्ने मानिसहरूले यसो भन्नेछन्, “हामीलाई सहयोग गर्न ती देशहरूलाई भरोसा गर्यौं। तिनीहरूले हामीलाई अश्शूरका राजाबाट छुट्कर दिलाउने छन् भन्ने आशमा हामी तिनीहरूकहाँ पुग्यौं, तर तिनीहरूलाई हेर! ती देशहरू कब्जामा पारिए। यसर्थ हामी कसरी जोगाउन सकिन्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यस दिन समुद्रको यस किनारका बासिन्दाहरूले भन्नेछन्, ‘हेर, अश्शूरका राजाबाट बाँच्न जस-जसमाथि हामी भर परेका थियौं र जसकहाँ सहायताको निम्ति हामी भागेका थियौं, तिनीहरूकै हालत यस्तो भएको छ। तब हामी कसरी भाग्न सकौंला’?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यो समय आएपछि पलिश्ती देशका समुद्र किनारमा बास गर्ने मानिसहरूले भन्नेछन्, ‘अश्शूरका महाराजाबाट हामीलाई बचाउलान् भनी हामीले भर परेका मानिसहरूको के गति भएको छ, हेर! हामी अब कसरी बाँच्न सकौंला’?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यस दिन समुद्रका किनारमा बस्नेहरूले यसो भन्नेछन्; ‘हेर, हामीले जसमाथि भरोसा राखेका थियौँ, अश्शूरका राजाबाट उम्कनलाई सहायता माग्न हामी जसकहाँ भागेका थियौँ, तिनीहरूकै अवस्था यस्तो भएको छ! तब हामी कसरी उम्कौँला?’ ” Viz kapitola |