यशैयाको पुस्तक 20:5 - पवित्र बाइबल5 मानिसहरूले कूशलाई सहयोग माग्ने छन्। मानिसहरू बाँढिनेछन्। मानिसहरू मिश्रको गौरव देखेर छक्क पर्नेछन्। ती मानिसहरू लज्जित हुनेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 कूश देशमाथि भरोसा गर्नेहरू र मिश्रदेशमा घमण्ड गर्नेहरू डराउनेछन् र लज्जित हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 ज-जसले कूशमाथि भरोसा राखेका छन् र मिश्रमाथि आक्रमण गरेका छन्, तिनीहरू भयभीत बन्नेछन् र शर्ममा पर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 कूशमा भरोसा राख्नेहरू र इजिप्टमा घमण्ड गर्नेहरू डराउनेछन् र शर्ममा पर्नेछन्। Viz kapitola |