यशैयाको पुस्तक 20:3 - पवित्र बाइबल3 तब परमप्रभले भन्नुभयो, “यशैया तीन बर्ष सम्म त्यसरी नै निवस्त्र र खाली खुट्टा हिँड। यो मिश्र र कूशदेशको चिह्न हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब परमप्रभुले भन्नुभयो, “जसरी मेरो दास यशैया मिश्रदेश र कूश देशको निम्ति चिन्ह र शकून होस् भनेर तीन वर्षसम्म नाङ्गो र खालि खुट्टा हिँड़्यो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अश्दोद अश्शूरको कब्जामा परेपछि परमप्रभुले भन्नुभयो, “मेरा सेवक यशैया तीन वर्ष अघिदेखि खाली खुट्टा र नाङ्गै हिँडिरहेको छ। मिश्र र कूशलाई के-के हुनेछ, त्यसको निम्ति यो चिन्ह हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब याहवेहले भन्नुभयो, “मेरो सेवक यशैया इजिप्ट र कूश देशको निम्ति एउटा चिन्ह र पाठ स्वरूप तीन वर्षसम्म नाङ्गो र खाली खुट्टा हिँड्यो; Viz kapitola |