Online Bible

- Reklamy -




यशैयाको पुस्तक 20:2 - पवित्र बाइबल

2 त्यस बेला, परमप्रभुले आमोसका छोरा यशैयाद्वारा बोल्नुभयो, “जाऊ, तिम्रा कम्मरबाट उदासपूर्ण लुगाहरू खोलेर फ्याँक। खुट्टाहरूबाट जुत्ताहरू खोल।” यशैयाले परमप्रभुको आज्ञा पालन गरे। अनि यशैया निवस्त्र र खाली खुट्टा वरिपरि हिंडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यस बेला परमप्रभुले आमोजका छोरा यशैयाद्वारा बोल्‍नुभयो। उहाँले तिनलाई यसो भन्‍नुभयो, “जा, तेरो शरीरबाट भाङ्‌ग्रा उतार्‌ र तेरा खुट्टाबाट जुत्ता फुकाल्‌।” अनि तिनले त्‍यसै गरे, र तिनी नाङ्गै र खालि खुट्टा हिँड्‌न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तीन वर्षअघि परमप्रभुले आमोजका छोरा यशैयालाई “तेरा खुट्टाका चप्‍पल र शरीरको भाङ्‌ग्रा फुकाल्,” भन्‍नुभएको थियो। तिनले त्‍यसै गरे र खाली खुट्टा र नाङ्गै हिँड्दथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यस बेला याहवेह आमोजका छोरा यशैयाद्वारा बोल्नुभयो। उहाँले तिनलाई भन्‍नुभयो, “आफ्नो शरीरबाट भाङ्ग्रा र आफ्ना खुट्टाबाट जुत्ता फुकाल्।” अनि तिनले त्यसै गरे; तिनी नाङ्गो र खाली खुट्टा यताउता हिँड्न थाले।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 20:2

Následuj nás:

Reklamy


Reklamy