Online Bible

- Reklamy -




यशैयाको पुस्तक 20:1 - पवित्र बाइबल

1 सर्गोन अश्शूरका राजा थिए। सर्गोनले त्यो शहरसित युद्ध गर्नु अश्दोदकहाँ टर्टोनलाई पठाए। टार्टोनले त्यहाँ गएर शहर कब्जामा पारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 जुन साल अश्‍शूरका राजा सर्गानको हुकुमअनुसार उनका सर्वोच्‍च सेनापतिले अश्‍दोदमा आएर आक्रमण गरी त्‍यो कब्‍जा गरे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 अश्‍शूरका महाराजा सर्गानका आज्ञाअनुसार अश्‍शूरीहरूका सेनापतिले पलिश्‍तीहरूका सहर अश्‍दोदमाथि आक्रमण गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अश्शूरका राजा सर्गोनले पठाएका सेनापतिले अश्दोदमा आएर त्यसलाई कब्जा गरे।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 20:1

Následuj nás:

Reklamy


Reklamy