Online Bible

- Reklamy -




यशैयाको पुस्तक 2:9 - पवित्र बाइबल

9 मानिसहरू तुच्छ भन्दा पनि तुच्छ बनिए। मानिसहरू अत्यन्त नीच भए। परमेश्वर निःसन्देह तपाईंले तिनीहरूलाई क्षमा दिनु हुने छैन?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यसैले मानिस निहुराइनेछ र मानिस-जातिलाई विनम्र तुल्‍याइनेछ— तिनीहरूलाई क्षमा नगर्नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यसले गर्दा सबैको अपमान र बदनाम हुनेछ। हे परमप्रभु, तिनीहरू कसैलाई क्षमा नगर्नुहोस्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण मानिस होच्याइनेछ, र हरेकलाई नम्र तुल्याइनेछ— यसकारण तिनीहरूलाई क्षमा नगर्नुहोस्!

Viz kapitola kopírovat




यशैयाको पुस्तक 2:9

Následuj nás:

Reklamy


Reklamy