Online Bible

- Reklamy -




यशैयाको पुस्तक 2:7 - पवित्र बाइबल

7 अन्य देश भन्दा तिमीहरूको देश सुन र चाँदीले भरिएको छ। त्यहाँ धेरै भन्दा धरै राजकोषहरू छन्। तिमीहरूका देश घोडाहरूले भरिएका छन्। त्यहाँ अनगन्ती रथहरू छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूको देश सुन र चाँदीले भरिएको छ, तिनीहरूका धनको अन्‍तै छैन। तिनीहरूको देश घोड़ाहरूले भरिएको छ। तिनीहरूका रथहरूको केही गन्‍ती नै छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूको देश सुन र चाँदीले भरिएको छ र तिनीहरूलाई धनको केही कमी छैन। तिनीहरूको देश घोडाहरूले भरिभराउ छ र तिनीहरूका रथहरूको केही हिसाबै छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूको देश चाँदी र सुनले भरिएको छ, तिनीहरूको धनसम्पत्ति अपार छ। तिनीहरूको देशमा घोडाहरू प्रशस्त छन्; तिनीहरूका रथहरूको गन्ती छैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 2:7

Následuj nás:

Reklamy


Reklamy