यशैयाको पुस्तक 2:5 - पवित्र बाइबल5 याकूबको सन्तानहरू, तिमीहरूले परमप्रभुलाई पछ्याउनु नै पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 हे याकूबका घराना, आओ, हामी परमप्रभुको ज्योतिमा हिँड़ौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अब हे याकूबका सन्तान हो, परमप्रभुले दिनुभएको ज्योतिमा हामी हिँडौं! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हे याकोबका घराना, आओ, र हामी याहवेहको ज्योतिमा हिँडौँ। Viz kapitola |