Online Bible

- Reklamy -




यशैयाको पुस्तक 2:21 - पवित्र बाइबल

21 त्यसपछि मानिसहरू चट्टानका-कन्दरातिर लुक्नेछन्। तिनीहरू परमप्रभु र उहाँका महान शक्तिबाट भयभीत भएर त्यसो गर्नेछन्। यो त्यतिबेला घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्थर कमाउन उठ्नु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 जब पृथ्‍वीलाई थर्कमान तुल्‍याउन परमप्रभु उठ्‌नुहुन्‍छ, उहाँको भय र उहाँको महामहिम प्रतापबाट तिनीहरू भागेर चट्टानका कन्‍दराहरू र चट्टानका चिराहरूभित्र जानेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 पृथ्‍वीलाई थर्कमान पार्न परमप्रभु आउनुहुँदा मानिसहरू उहाँको क्रोधबाट बाँच्‍न र उहाँका महिमा र शक्तिबाट लुक्‍न पहराका ध्‍वान्‍द्रा र गुफाहरूमा पस्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 याहवेहले पृथ्वीलाई हल्‍लाउनलाई उठ्नुहुँदा उहाँको डर र उहाँको वैभवको प्रतापबाट तिनीहरू चट्टानका कन्दराहरूतिर र चट्टानका धाँदाहरूभित्र भागेर जानेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 2:21

Následuj nás:

Reklamy


Reklamy