यशैयाको पुस्तक 2:20 - पवित्र बाइबल20 त्यतिबेला मानिसहरूले आफ्ना सुन र चाँदीका मूर्तिहरू फ्याँकि दिनेछन्। ती मूर्तिहरू मानिसहरूले पुज्न सकुन् भनेर उनीहरूले नै बनाएका थिए। मानिसहरूले ती मूर्तिहरू पृथ्वीका प्वालहरूमा फ्याँकिदिनेछन् जहाँ चमेराहरू र छुचुन्द्रा बस्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 त्यस दिन मानिसहरूले आफ्ना निम्ति पुज्नलाई बनाएका सुन र चाँदीका मूर्तिहरू छुचुन्द्रा र चमेराका अगि फालिदिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यो दिन तिनीहरू आफूले बनाएका सुन र चाँदीका मूर्तिहरू फ्याँकेर छुचुन्द्रा र चमेराहरूको अघि छोडिदिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यस दिन मानिसहरूले आफ्ना लागि पुज्न भनी बनाएका चाँदीका मूर्तिहरू र सुनका मूर्तिहरू छुचुन्द्रा र चमेराहरूको अगि फालिदिनेछन्। Viz kapitola |