Online Bible

- Reklamy -




यशैयाको पुस्तक 2:19 - पवित्र बाइबल

19 मानिसहरू ओडारहरू र पृथ्वीका चेपचापमा लुक्ने छन्। मानिसहरू परमप्रभु र उहाँको महा-महिमामय शक्तिबाट डराउनेछन्। यो घट्ना त्यतिबेला घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्काउन उभिनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 जब पृथ्‍वीलाई थर्कमान तुल्‍याउन परमप्रभु उठ्‌नुहुन्‍छ, तब परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट मानिसहरू चट्टानका गुफा र पृथ्‍वीका प्‍वालहरूभित्र पस्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 जब परमप्रभु पृथ्‍वीमा थर्कमान गर्न आउनुहुन्‍छ, तब उहाँको क्रोधबाट बाँच्‍न र उहाँका महिमा र शक्तिबाट लुक्‍न मानिसहरू चट्टान र पहराका गुफामा वा जमिनमा खाल्‍डो खनी त्‍यसभित्र पस्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 जब पृथ्वी हल्‍लाउनलाई याहवेह उठ्नुहुन्छ, तब उहाँको डर र उहाँको वैभवको प्रतापबाट मानिसहरू चट्टानका गुफाहरूतिर र पृथ्वीका प्वालहरूभित्र पस्‍नेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 2:19

Následuj nás:

Reklamy


Reklamy