यशैयाको पुस्तक 2:12 - पवित्र बाइबल12 परमप्रभुसँग एक त्यस्तो दिनको योजना छ। त्यस खास दिनमा परमप्रभुले ती घमण्डी र सेखी गर्ने मानिसहरूलाई दण्ड दिनुहुनेछ। तब ती घमण्डी मानिसहरूको महत्व रहने छैन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 सबै अहङ्कारीहरू र शेखी गर्नेहरू, र सबै “मै हुँ” भन्नेहरूमाथि सर्वशक्तिमान् परमप्रभुको यस्तो एक दिन आइपर्नेछ (र तिनीहरू विनम्र तुल्याइनेछन्), Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यस दिन सर्वशक्तिमान् परमप्रभुले शक्तिशाली, घमण्डी र अहङ्कारी हरेकको सेखी झार्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 सबै अभिमानी र वैभवशालीहरूका निम्ति, र उच्च पारिएकाहरू सबैका निम्ति, सेनाहरूका याहवेहले एउटा दिन साँचेर राख्नुभएको छ। त्यस दिन तिनीहरू विनम्र तुल्याइनेछन्। Viz kapitola |