Online Bible

- Reklamy -




यशैयाको पुस्तक 2:10 - पवित्र बाइबल

10 जाऊ मैलो-हिलोमा लुक, गुफा-कन्दरा तिर लुक! तिमीहरू परमप्रभुबाट डराउनु पर्नेछ र उहाँको महामहिम-शक्तिबाट लुक्नु पर्नेछ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट पहराभित्र पस, माटोभित्र लुक!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 परमप्रभुको क्रोधबाट बाँच्‍न र उहाँका महिमा र शक्तिबाट लुक्‍न तिनीहरू चट्टान र पहराका गुफामा पस्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 याहवेहको डरबाट र उहाँको सर्वश्रेष्‍ठताको प्रतापबाट चट्टानभित्र पस्, माटोमुनि लुक्!

Viz kapitola kopírovat




यशैयाको पुस्तक 2:10

Následuj nás:

Reklamy


Reklamy