यशैयाको पुस्तक 2:1 - पवित्र बाइबल1 आमोसको छोरो यशैयाले यहूदा र यरूशलेमको विषयमा यो सन्देश देखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 आमोजका छोरा यशैयाले यहूदा र यरूशलेमको विषयमा देखेका कुरा यही हो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 आमोजक छोरो यशैयालाई यहूदा र यरूशलेमबारे परमेश्वरले दर्शनमा दिनुभएको सन्देश यही हो: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन यही हो: Viz kapitola |