Online Bible

- Reklamy -




यशैयाको पुस्तक 19:9 - पवित्र बाइबल

9 सारा बाटेका सुनपाटको काम गर्ने मानिसहरू अत्यन्त दु:खी हुनेछन्। ती मानिसहरूलाई लुगा बनाउने उद्भिदहरू नदी सुखेकोले गर्दा उब्जने छैन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 बाटेका सनपाटको काम गर्नेहरू निराश हुनेछन्, र मलमलको कपड़ा बुन्‍नेहरू निराश हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 सुतीका कपडा बनाउनेहरू हताश हुनेछन्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 कपडा बनाउनेहरू निराश हुनेछन्, मसिनो सनपाट बुन्‍नेहरूले आशा मार्नेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 19:9

Následuj nás:

Reklamy


Reklamy