Online Bible

- Reklamy -




यशैयाको पुस्तक 19:8 - पवित्र बाइबल

8 जालहारी ती सबै मानिसहरू जसले नील नदीबाट माछाहरू समाउँछन् तिनीहरू उदास हुनेछन् र रूने छन्। तिनीहरूले नील नदीकै भरमा आफ्नो जीविका चलाएका हुन्, तर त्यो सबै सुक्खा हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 जालहारीहरूले सुस्‍केरा हाल्‍नेछन्‌ र विलाप गर्नेछन्‌। नील नदीमा बल्‍छी हान्‍ने र पानीमा जाल हान्‍नेहरू सबै खिन्‍न हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 नदीमा माछा पक्रेर पेट पाल्‍ने मेलो गर्नेहरू रुँदै विलाप गर्नेछन्, तिनीहरूका जाल र बल्‍छीहरू बेकामका हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 सबै मछुवाहरू सुस्केरा मार्दै विलाप गर्नेछन्, जो नील नदीमा जाल हान्छन्; पानीमा जाल हान्‍नेहरू दुःखित हुनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 19:8

Následuj nás:

Reklamy


Reklamy