यशैयाको पुस्तक 19:7 - पवित्र बाइबल7 सारा उद्भिद नदीका किनारहरूसँगै मर्नेछन् र उडेर जानेछन्। नदीको ठूलो भागमा भएको उद्भिदहरू समेत मरेर जाने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 साथै नील नदीको किनारतिर र नील नदीको मुखैमा भएका बाली ओइलाउनेछन्। तिनलाई बतासले उड़ाएर लैजानेछ, र ती रहनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 नील नदीको मुखको घाँस-पात र त्यसको किनारमा रोपेको अन्नबाली सुकेर जानेछ र बतासले उडाएर लैजानेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 नील नदीका किनारका र नदीका नजिकै भएका बिरुवाहरू पनि ओइलाउनेछन्। नील नदीका किनारमा लगाएका प्रत्येक बाली सुकेर जानेछ, र ती बतासले उडाएर लैजानेछ। Viz kapitola |