यशैयाको पुस्तक 19:6 - पवित्र बाइबल6 सारा नदीहरू नराम्रो प्रकारले गन्हाउने छ। मिश्रका सारा खोला-नालाहरूको पानी घट्नेछ र सुकेर जानेछ। पानीका सारा वनस्पतिहरू सड्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 नहरहरू गन्हाउनेछन्। मिश्रदेशका खोलाहरू घटेर सुकिजानेछन्। निगालो र काँसहरू ओइलाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसरी पानी सुक्दैजाँदा नहरहरू गन्हाउनेछन्। मिश्रका खोलाहरू सुक्नेछन्। निगालो र काँस ओइलिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 नहरहरू गन्हाउनेछन्; इजिप्टका खोलाहरू घटेर सुकिजानेछन्। निगालो र काँस ओइलाउनेछन्। Viz kapitola |