Online Bible

- Reklamy -




यशैयाको पुस्तक 19:4 - पवित्र बाइबल

4 मेरो मालिक सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म मिश्रलाई निष्ठूर मालिकको हातमा सुम्पिदिनेछु। एकजना शक्तिशाली राजाले मानिसहरूमाथि शासन गर्नेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अनि म मिश्रीहरूलाई एउटा निष्‍ठुर मालिकको हातमा सुम्‍पिदिनेछु, र एउटा निर्दयी राजाले तिनीहरूमाथि राज्‍य गर्नेछ,” परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 म मिश्रीहरूलाई एउटा अत्‍याचारी र निष्‍ठुरी राजाका हातमा दिनेछु र त्‍यसले तिनीहरूमाथि राज्‍य गर्नेछन्। म, सर्वशक्तिमान् परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 म इजिप्टियनहरूलाई निर्दयी मालिकको अधीनमा सुम्पिदिनेछु, र एउटा निर्दयी राजाले तिनीहरूमाथि शासन गर्नेछ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 19:4

Následuj nás:

Reklamy


Reklamy