यशैयाको पुस्तक 19:3 - पवित्र बाइबल3 मिश्रका मानिसहरू दोधारमा पर्नेछन्। ती मानिसहरू आफ्ना झूटा देवताहरू अनि ज्ञानी जनलाई सोध्नेछन्, के गर्नु पर्नेछ? तिनीहरूले आफ्ना तांत्रिकहरू र झाँक्रीहरूलाई सोध्नेछन्। तर तिनीहरूको उपदेश अनुपयोगी हुनेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मिश्रीहरू हताश हुनेछन्, तिनीहरूका योजना म बेकार बनाउनेछु। तिनीहरूले देवताहरू, प्रेतहरू, मन्त्रतन्त्र गर्नेहरू र झाँक्रीहरूकहाँ गएर सोध्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 म मिश्रीहरूको युक्ति भङ्ग गर्नेछु र तिनीहरूका साहस हराउनेछ। तिनीहरूले आफ्ना देवदेवताका मूर्तिहरूलाई र प्रेत खेलाउनेको र मन्त्रतन्त्र गर्नेहरूको सल्लाह लिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 इजिप्टियनहरू निराश हुनेछन्, र म तिनीहरूको योजना विफल गराउनेछु; तिनीहरूले मूर्तिहरू र मरेकाहरूका आत्मासित, तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्लाह लिनेछन्। Viz kapitola |