यशैयाको पुस्तक 19:25 - पवित्र बाइबल25 सेनाहरूका परमप्रभुले त्यस देशलाई आशीर्वाद दिनुहुनेछ। उहाँले भन्नु हुनेछ, “मिश्र, तिमीहरू मेरा मानिसहरू हौ। अश्शूर, मैले तिमीलाई बनाएँ। इस्राएल तिमी मेरो सम्पत्ति हौ। तिमीहरू सबै धन्य हौ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई यसो भनेर आशिष् दिनुहुनेछ, “मिश्र मेरो प्रजा, अश्शूर मेरो हातको काम र इस्राएल मेरो उत्तराधिकारी धन्यका होऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र यसो भन्नुहुनेछ, “मिश्र मेरो प्रजा, अश्शूर मेरो सृष्टि र इस्राएल मेरो चुनिएको प्रजा, म तिमीहरूलाई आशीर्वाद दिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 सेनाहरूका याहवेहले यसो भनेर तिनीहरूलाई आशिष् दिनुहुनेछ, “इजिप्ट मेरो प्रजा, अश्शूर मेरो हातको काम र इस्राएल मेरो उत्तराधिकारी धन्यका होऊन्।” Viz kapitola |